सुनसरी र मोरङका जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र धरापमा

बेलबारी । सरकारको प्राथमिकता र चासोमा नपर्दा ठुलो सम्भावना बोकेको जडिबुटीको उत्पादन तथा प्रबद्र्धन गर्ने कम्पनीहरु ओझेलमा पर्दै गएका छन् । प्रचुर सम्भावना बोकेको यो क्षेत्रलाई सरकारले बजेट लगायतका अत्यावश्यक कुराहरु उपलब्ध नगराउँदा समस्या भईरहेको छ । मोरङको बेलबारी तथा सुनसरीको तरहरामा रहेको जडीबुटी उत्पादन गर्ने कम्पनी अहिले जिर्ण अवस्थामा पुगेका ...

लागूऔषध कारोबारीका हिसाबले धरान पूर्वाञ्चलकै पहिलो स्थानमा

धरान, ४ असार / लागूऔषध कारोबारीका हिसाबले सुनसरीको धरान दोस्रो स्थानमा रहेको धरानमा आयोजित एक कार्यत्रमका सहभागीहरुले बताएका छन् । नेपाल प्रहरी श्रीमति संघकामे आयोजनामा धरानमा गरेको सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुलर्इ पूर्वाञ्चल प्रहरी कार्यालय विराटनगर र अञ्चल प्रहरी कार्यालयको संयोजनमा आयोजना गरिएको कार्यक्रममा सुनसर...

परदेशमा पसिना चुहाएर बाँस्तोला दाजुभाईको स्वदेशमा समाजसेवा

मोरङ । समाजसेवा आफैमा चुनौतिपुर्ण काम हो । कतिपय मानिसहरु समाजसेवाको आवरणमा गलत काम समेत गरिरहेका हुन्छन । जो निस्वार्थ रुपमा समाजसेवा गरिरहेका हुन्छन,उनीहरुको उद्धेश्य नै नितान्त समाजको हित र असाहय र साहारा बिहिनहरुको सहारा बन्नु हो । परिवारको सुखसयल र मोजमस्ती भन्दा माथि उठेर सिंगो समाज र देशको लागी केही गरौँ भन्ने भावना बोकेर बिदेशमा पसिना च...

कहाँ के गर्दैछन बालक सलिम धिमाल ?

बेलबारी । करिब १ बर्षअघि ब्रेन टयुमरका कारण एउटा निर्दोष १२ बर्षीय बालकले आर्थिक अभावमा उपचार नपाएर मृत्यु कुरिरहेको समाचार पहिलोपटक प्रकाशन र प्रसारण गर्दा स्वभाविकै रुपमा मेरा पनि आँखा रसाएका थिए ।  मोरङको बेलबारी २ स्थित शिक्षा सन्देश इँग्लिस स्कुलमा अध्यायनरत स्थानीय सलिम धिमाल परिवारको कमजोर आर्थिक अबस्थाका कारण उपचारको अभावमा छटपटाईरहेका थिए ...

सिधुवा-सुक्रबारे सडक सञ्चलानका लागी पहल सुरु

तेह्रथुम, २२  असार / सिधुवा सुक्रबारे सडक सञ्चालनका लागी पहल सुरु गरीने भएको छथर गाँउपालिका प्रमुख सन्तोष तिगेलाले बताएका छन् ।नब निर्बाचित प्रमुखका अनुसार बर्षाका कारण  बिरामी कोक्ने एम्बुलेन्स, यात्रु बाहक साधनहरु, दुग्धजन्य पदार्थ बोक्ने सवारी सकाधनका साथै बाटो हिड्ने बटुवालाई समेत समस्या भई रहेकोले सडक सञ्चालनका लागी तत्कालै पहल गरीने बताएक...

ब्रेन ट्युमरबाट ग्रसित एलिना तामाङको मृत्यु

इटहरी । बिगत १४ महिनादेखि ब्रेन ट्युमर बाट ग्रसित इटहरी-५ निवासी २१ वर्षीया एलिना तामाङकाे मृत्यु भएकाे छ । भक्तपूर स्थित  काठमान्डाैं क्यान्सर सेन्टरमा रेडिएसन गर्न लगिएकाे अवस्थामा अचानक स्वास्थ्य बिग्रिएपछी गएराती १ बजे उनकाे  निधन भएकाे परिवारिक श्राेतले जनाएकाे छ । ब्रेन ट्युमरबाट ग्रसित एलिनालार्इ  बिभिन्न व्यक्ती, संघ, संस्थाहरूले  आर्थि...

भोजपुरका तीन बालबालिकाहरूकाे यसरी भयाे अन्त्येष्टी (फाेटाेफिचर)

भोजपुर, १३ असार । भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका थिए । १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका बालिका मृत अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् । पाेषटमार्टम पश्चात इटहरीकाे ब...

मोरङको भारतीय सीमा क्षेत्रमा संयक्त गस्ती सुरु

विराटनगर, १३ असार । यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनलाई ध्यानमा राखी मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।  सीमा नाका बन्द भएसँगै दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । मोरङ जिल्लाको ६३ किमी लामो सीमा क्षेत्रको दशगज्जा क्षेत...

ओत लाग्ने झुपडी नहुँदा चुहिएको छाप्रोमा रात कटाउँदै तेह्रथुमका गंग बहादुरको परिवार

तेह्रथुम। तेह्रथुम जिल्लाको छथर गाँउपालिका वडा नम्बर २ स्थीत खैरेनीका गंग बहादुर लिम्बुको परिवार ओत लाग्ने झुपडी बनाउन नसक्दा चुहिएको छाप्रोमा रात कटाउनु पर्ने बाध्यता रहदै आएको छ । आर्थीक कम्जोर रहेको लिम्बुको घर २०७२ सालको भुकम्पले क्षती गरे सँगै बास बस्ने घर बनाउन नसक्दा चुहिएका छाप्रोमा रात कटाउनु पर्ने बाध्यता बनेको हो । २ छोरा र श्रीमती ...

वार्षिक चालिस लाख आम्दानी गर्दे पाँचथरका चेम्जोङ

पाँचथर / बुवा सिंगापुरे लाहुरे भएको हुँदा घर परिवार राम्रै सँग चलेको थियो,खान लगाउनको कुनै दुख थिएन् पाँचथर फालेलुङ गाउँपालिका वडा नम्बर ५ का तिलविक्रम चेम्जोङलाई, आफूलाई खान मन लागेको खाएका थिए,आफूलाई लगाउन मन लगाएको कपडा लगाउन सक्ने क्षमता थियो परिवारमा,५ भाई दाजुभाई मध्ये उनी घरको जेठा छोरा हुन् । सानै उमेरमा उनी चन्चले,उत्सुकी, स्वाभावका, ब्...