आनन्दको सपना क्षणभरमै बालुवामा परिणत भएपछि…..

माेरङ । दैनिक ज्यालादारी गरेर पनि राम्रै आयआर्जन गरेका थिए,बेलबारी १ का आनन्द देव रामले,बेलबारी बजारमा जुत्ता सिलाएर आर्जन गरेको रकमले उनले एउटा चिटिक्क परेका घर पनि निर्माण गरेका थिए । उनको परिवार हाँसीखुसी थियो,सधै दिनभर उनी काममा जान्थे,श्रीमती घरब्यबहार र छोराछोरी स्याहार गर्थिन । बेलुका उनी घर फर्किन्थे हाँसीखुसी परिवार सँग रमाउथे,जिवनका रंगीच...

अझै भेटिएनन् मोरङको सुन्दरहरैचाबाट भेलमा हराएका तीन वृद्धा

मोरङ, ३१ साउन । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया सीता थापामगर बेपत्ता भएका हुन् । बूढीखोला पूर्वतर्फ रहेको मन्दिर बाढीले बगाउँद...

भिषण बर्षा जारी, अधिकांश स्थान जलमग्न ( १० तस्विरहरू)

माेरङ । बिहिबार रातिदेखि जारी अबिरल बर्षा नरोकिएपछि मोरङका अधिकांश नगरपालिका र गाँउपालिका डुबानमा परेका छन भने खोलामा आएको बाढीले आसपासका क्षेत्रमा तिब्र कटान शुरु गरेको छ ।बुढी, गछिया, लोहन्द्रा, चिसाङ, मावा, लगायतका खोलामा आएको बाढीले आसपासमा रहेका दर्जनौ घर बगाईसकेको छ भने बाढी गाँउ पस्दा अधिकांश गाँउहरु जलमग्न भएका छन । बाढीका कारण इटहरी, रा...

धनकुटा नगरपालिका देशकै सफा शहर घोषणा

धनकुटा, १८ साउन । धनकुटा नगरपालिकालाई नेपाल सरकारले देशकै सफा शहर घोषणा गरेको छ ।  त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।  नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहय...

इलाम देशकै दोस्रो सफा शहर घोषणा

इलाम, १८ साउन । सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।  त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।  नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले...

भगवती उच्च माविको जग्गा अतिक्रमण र बिक्री भएकै हो ?

बेलबारी । मोरङको बेलबारी ३ मा निर्माणधिन लोकमार्गदेखि भगवती उच्च माध्यमिक बिद्यालय हुँदै सिजुवारी जोडने सडक निर्माणका क्रममा बिद्यालयको जग्गा मिचिएको भन्दै ब्यापक बिरोध शुरु भएको छ । सिजुवारीदेखि लालीगुराँस साकोस सम्मको ९०० मिटरमा अहिले प्राईम लगाउने काम समेत सकिएको छ । बाँकी ३ सय ५० मिटरको काम अधुरो रहेको छ । ३ पटक सम्म अमिन लगाएर बाटो नाप्...

विष्ट भन्छन्–‘सर्पसँग माया बस्यो, परिवारको सदस्य झै बनेको छ ’

उर्लाबारी / उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी उमेरले ५७ पुगिन् । प्रत्येक वर्ष उनी नाग पञ्चमीको दिन तस्विरको नागलाई पुजा गर्थिन् । यस वर्षको नाग पञ्चमी भने उनका लागि विशेष रह्न गयो । सोचभन्दा बाहिर नाग पञ्चमीको दिन जिउदो नागको पुजा गर्ने अवसर प्राप्त गरिन् । उनलाई अवसर जुराइदिने व्यक्ति थिए,सर्प संरक्षक प्रेम विष्ट । पुजा गरिसकेपछि ह...

सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

मोरङ । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ । आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिए । उनका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र...

हात्ती अातंक : त्रासमा बाँच्न बाध्य पानवारीका बासिन्दा

धरान १२ साउन : सुनसरी जिल्लाकै अति हाती प्रभावित क्षेत्र धरान ६ पानवारीमा जंगली हातीको आंतकले सर्वसाधारण चार दिन अघि देखि त्रसित वनेका छन । जंगलबाट आएका हातीका हुलले रातको समयमा घर भत्काउनाका साथै अन्न बाली खान थालेपछि सर्वसाधारण आतंकित वनेका हुन । हाती आतंकले पानबारीको सुकु्म्वासी क्षेत्रमा वसोवास गर्नेहरु अति प्रभावित भएको स्थानीय विज्ञान शा...

चुनाव चिन्हबाट छोराको नाम, कान्छी जनप्रतिनिधि के गर्दैछिन काम ?

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा वडा नम्बर ७ वाट चुनाव जितेकी कान्छी जनप्रतिनिधि सुनिता चौधरीको चर्चा यतिबेला चुलिएको छ । कान्छी जनप्रतिनिधिको रुपमा उनको चर्चा जति छ त्यो भन्दा बढी उनले भर्खरै जन्म दिएको छोराको नाम पनि आफुले चुनाव जितेकै चुनाव चिन्हबाट नाम जुराएपछि उनको चर्चा थप चुलिएको छ । सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । छोराछोरीको ना...