दनुवार जातिको सातुवाइन पर्व सम्पन्न

 उर्लाबारी / प्रकृतिपूजक दनुवार जातिले आफ्नो महान चाड सातुवाइन (वोनचुमान) भव्यताका साथ मनाएका छन् ।  बैशाख शुक्ल पूर्णिमाको अवसरमा प्रकृतिपूजक दनुवार जातिले देवी देवता तथा इष्टदेवताः विहिवानीको पूजाआजा गरी सातुवाइन पर्व मनाएका हुन् । दनुवार जागरण समन्वय समिति क्षेत्र नं. ९ मोरङको आयोजनामा उर्लाबारी–१ लक्ष्मीझारमा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थिय...

बक्राहा पिडितहरु भन्छन् : बर्षात भएकोरात हामी जाग्रम बस्छाै ।

मोरङ / पानीपरेको रात मोरङको हसन्दह–अमदरदह र सुगाबजार क्षेत्रका सर्वसाधारण रातभर जग्रम बस्ने गरेकाछन् । वर्षात भएको रात बक्राहा खोला कतिखेर गाँउमै पस्ला र बगाउला भन्ने टुङगो नभएपछी रातभर जाग्रम बस्न बाध्य भएको स्थानीय बासी धिरेन्द्र कार्कीको भनाई छ ।उहाँले भन्नुभयो,‘ वर्षात भएको रात जाग्रम बस्ने गरेका छौ कतीखेर कता दर्गुनु पर्ने हो भनेर पोका पुन्तुर...

८६ वर्षकाे उमेरमा सगरमाथा आरोहणका लागि गएका शेरचनको मृत्यू

सोलुखुम्बु /  सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको मृत्यू भएको छ ।  सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको आज साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । हृदयघातका कारण मृत्यु भ...

हरियो बन, तस्करकाे धन : जिल्ला वन कार्यालयको आदेशमा सङ्गठित रुपमा बन फडानी

इटहरी / मोरङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका स्थीत विराटचोक उत्तरमा रहेको चारकोशे जङ्गल क्षेत्र यतिखेर जिल्ला बन कार्यालय मोरङ्गको आदेशमा सङ्गठित रुपमा नै फडानी भएको देख्दा हरियो बन नेपालको धन भन्ने नारा लाइ अहिले मोरङ्ग जिल्लामा भने हरियो बन, कर्मचारीको धनमा रुपान्तरण भएको पाईएको छ । बन जोगाउन ज्यानको बाजी लगाएर अहोरात्र खटेका स्थानीय उपभोक्त...

प्रहरी हबल्दार हरेरामलाई बसपार्कमा भेटिएको ८६ हजार पैसा फिर्ता

उदयपुर / ८६ हजार रुपैयाँको बिटो सडकमा भेट्टाउनुभयो भने तपाईं के गर्नुहुन्छ ? ८६ हजार रुपैयाँ खर्च गर्ने हरेकका आ–आफ्नै उपाय होलान् । तर जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हबल्दार हरेराम यादवले भेटाएको ८६ हजार रुपैयाँको बिटो सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेर उदाहरणीय बनेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा एक का...

प्रहरी ज्याजती बिरूद पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द

बिर्तामोड / प्रहरीले ज्याजती गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ झापाले मंगलवार पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । केही दिन अघि प्रहरीले सुन सहित तीन जनालाई र चाँदी सहित दुई जनालाई पक्राउ गरेको विरोधमा व्यवसायी आन्दोलित हुँदै यस्तो घोषणा गरेका हुन् । सबै प्रक्रिया पुरा गरेर आफूहरुले सुन चादी ल्याएपनि प्रहरीले पक्र...

टिएमजेमा गुराँस फुलेर ढकमक्क आन्तरिक तथा बाह्य पर्यटको घुइँचो

संखुवासभा । संखुवासभा, तेह्रथुम र ताप्लेजुंग जिल्लाको संगम स्थल गुँरासको राजधानी तीनजुरे मिल्केमा गुराँस फुलेर रातै भएको छ । तीन जिल्लाको संगम तीनजुरेमा गुराँस फुलेर रातै भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढन थालेका छन् । टीएमजे क्षेत्र अहिले गुराँस फुलेर राताम्मे भएपछि पर्यटनको घुइँचो लाग्न थालेको छ । गुराँस फुलेको अवलोकन गर्न र दृश्यहरु क्यामेरामा...

सागुरीगढी गाउपालिका पर्यटकको आकर्षण केन्द्र बन्दै

धरान। साविकको केम्पेक गाविस हालको सागुरीगढी गाउ पालिका पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण केन्द्र विन्दु बन्दै गएको छ । त्यहा रहेका आकर्षक स्थल, चीसो हावापानीका कारण पछिल्लो समय त्यहा घु्म्नकै लागि आउने आन्तरिक तथा वाह्य पर्यटकहरु बढ्न थालेका हुन् । सागुरी गाउपालिकामा रहेका रहेका सागुरी गढी, आत्माघर, नमस्ते झरना, चाल्सपोइन्ट, संख घर, भ...

उदयपुरको रौता पोखरीमा नयाँ वर्षकाे अवसरमा भव्य मेला (फाेटाे फिचर सहित)

उदयपुर / उदयपुरको धार्मिक एवम पर्यटकिय स्थल रौता पोखरीमा नयाँ वर्ष २०७४ को अबसरमा तीन दिने रौता महोत्सव सञ्चालन भएको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले लाग्ने गरेको मेलामा यस वर्ष भने विगतको तुलनामा अलि फरक किसिमले मेला लागेको छ । बैशाख १ गते शुक्रवादेखि तीन दिन सम्म लाग्ने मेलामा उदयपुर लगायत आसपासको जिल्ला...

नयाँ बर्षमा पर्याटकहरुको रौनक तिनजुरे मिल्के जलजले क्षेत्र

तेह्रथुम / नयाँ बर्षको अबसरमा तेह्रथुम संखुवासभा र ताप्लेजुङको संगम स्थल तिनजुरे मिल्के जलजले क्षेत्रमा नयाँ बर्षको अबसरमा पर्याटकहरुको रौनकता बढेको छ । गुराँसको राजधानीको रुपमा प्रख्यात रुपमा चिनिएको यस क्षेत्रमा नयाँ बर्षको अबसरमा पुर्बी नेपालको अधिकाँस जिल्लाका पर्याटकहरु पाकृतिक सुन्दरतामा रम्नका निम्ती भित्रीने गरेको स्थानीय प्रकाश श्रेष्ठले ब...