पाँचथर । बोक्सीको पिसात रहेछ भनी झारफुक गर्ने भन्दै निलडाम हुनेगरी तातो फलामको खुकुरीले डाम्दै कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।तुम्बेवा गाउपालिका ३ बस्ने २६ बर्षिया दिपा भन्ने दिब्यानी माङ्लाकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्...
उदयपुर / देउसी भैलो खेलेको पैसाले वनभोज (पिनिक) खान जाँदा दुई समुहबीच झडप भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका ११ ढिम्कि स्थित पिकनिक स्पोर्टमा दुई समुहबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पिकनिक खान गएका दुई समुहबीच झडप हुँदा एक युवा घाइते भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेका २२ बर्षिय यमन राई घाइते भएकाले जिल्ला अस्पताल...
धनकुटा / जिल्ला अस्पतालमा प्रसुती गराईएकी एक युवतिले पेटभन्दा बाहिर नै आन्द्रा भएको शिशुलाई जन्मदिएकी छिन् । सोमबार स्वास्थ्यकर्मी मार्फत प्रसुती गराइँदा जन्मिएको शिशुको आन्द्रा बाहिर निस्केको पाएपछि आकस्मिक रुपमा थप उपचारका लागि राजधानी लगिएको छ । धनकुटा नगरपालिका–७ की १७ वर्षीया युवतीबाट जन्मिएको उक्त शिशुको सानो आन्द्रा बाहिरै निस्किएको अवस...
उदयपुर / उदयपुरको ताप्लि गाउँपालिका–४ खोला गाउँ बस्ने श्रीमान झम्प बहादुर मगरको कुटाईबाट ३२ बर्षिया श्रीमति ज्ञान कुमारी मगर गम्भिर घाइते भएकी छिन । सामान्य विवावादको कारण सोमबार श्रीमानको कुटाईबाट गम्भिर घाइते भएको प्रहरी चौकी रुपाटारले जनाएको छ । स्थानीय शिक्षक मोहन बुढाथोकीका अनुसार श्रीमानले मादक पर्दाथ सेवन गरी श्रीमतिसँग विवाद गरेका थिए । कुट...
भोजपुर / आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ ।
नेपाली काँग्रेस ...
बेलबारी । मोरङको बेलबारी २ लालभित्तिमा मंगलबार बिहान मिनिट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । मे १ ख २०७८ नम्बरको मिनिट्रकको ठक्करबाट संखुवासभाको जलजला ४ का ५४ बर्षिय छविलाल बजगााईको ज्यान गएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक राजमी कटुवालले जानकारी दिएका छन । बिहान ९.३० बजे भएको दुर्घटनामा गम्भिर घाईते भएका बजगाईको उपचारका ...
सोलुखुम्बु / दूधकोशिका गाउँपालिका– ७ देउसा निवासी बिममाया तामाङ सात दिनदेखि बेपत्ता हुनुभएको छ । अठ्तीस वर्षीया बिममाया गत असोज ३० गते साँझ आफ्नै घरबाट बेपत्ता हुनुभएको हो । साँझ पौने ६ बजेतिर घरबाट बाहिर निस्कनुभएका उहाँ कहाँ गएको भन्ने पत्ता लाग्न नसकिएको उहाँका देवर आशमानले बताउनुभयो । उहाँको मानसिक सन्तुलन ठीक नभएको बताइन्छ ।
दुई छोरा र एक छ...
खोटाङ / जिल्लामा संगीत विद्यालय स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट रु एक लाख २३ हजार रकम संकलन गरिएको छ । तिहारको अवसर पारेर जनसांस्कृतिक महासंघ खोटाङले दिक्तेलमा आयोजना गरेको कार्यक्रमबाट उक्त रकम संकलन गरिएको हो ।
संगीत क्षेत्रमा लाग्न चाहने युवा–युवतीलाई जिल्लामै अध्ययन गर्न पाउने अवसर दिलाउन संगीत विद्यालय स्थापना...
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका– १३ असारी भुसुनेका २८ वर्षिय लक्ष्मी राईको कुटपिटपछि मृत्यु भएको छ । तिहारको गोर्बधन पुजाको दिन राती ११ बजेतिर आफनै घरमा श्रीमान र देवरले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरी नावय उपरिक्षक मेघराज अधिकारीले जानकारी दिए ।
अत्याधिक मादक पदार्थ सेवन गरेकी लक्ष्मी राईलाई श्रीमान राजकु...
उदयपुर / उदयपुरको त्रियुगा नगरपालीका– ५ दमौतीमा भाइटीकाको दिन राती तिन बर्षीय बालिकाको बलात्कारपछि हत्या भएकोे छ । सोही ठाउँका १८ बर्षिया युवक शंकर राईले बलात्कार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरले बलात्कारपछि हत्यामा संलग्न रहेको राईलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अघि बढाएको प्रहरी नावय ...