अबिरल बर्षाका कारण पथरीशनिश्चरे बजार जलमग्न (तस्विरहरू सहित)

पथरी / असार ८ गते राति अाएकाे बर्षाका कारण पथरीशनिश्चरे बजार जलमग्न भएकाे छ । पथरीशनिश्चरे वडा नं. १ ले बनाएकाे नालाकाे ड्रेन बस्ति भन्दा माथि बनाए पछि बस्ति डुवानमा पराेकाे हाे । पानिकाे निकास गर्न एक महिना अगाडि वडाले बााएकाे नाला भत्काएर स्थानियले पानिकाे निकास निकालेका छन । जनप्रतिनिधीले समयमै र निस्पक्षिय काम नगर्दा जनतनले दुख पाएकाे स्थानियका...

झाापामा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

झापा / झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उ...

९ करोडको लगानीमा सुन्दरहरैंचामा सार्वजनिक शाैचालयको निर्माण हुँदै

सुन्दरहरैंचा / देशै भरि खुल्ला दिशा मुक्त क्षेत्र अभियान चलिरहेको बेला मोरङको सुन्दरहरैंचा नगरपालिकाको विभिन्न स्थानमा सार्वजनिक शाैचालयको अहिले र्माण कार्य थालेकाे छ । नगरको विभिन्न स्थानमा शौचालयको आवश्यकतालाई मध्यनजर गरी निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाई रहेको छ । व्यवस्थित शौचालय नहुदा नगरमा समस्या बढे पछि कोसीहरैँचा उधोग वाणिज्य ...

ताप्लेजुङमा विद्युत सेवा अवरुद्ध , स्थानीय मारमा

ताप्लेजुङ / पटक पटक अवरुद्ध हुँदै आएको केन्द्रिय प्रशारणलाईनको विद्युत सेवा गए रातीदेखि पुन अवरुद्ध भए पछि ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा विभिन्न उद्योग व्यवसायीहरु समस्यामा परेका छन् भने सर्वसाधरण समेत प्रभावित बनेका छन् । रातको समयमा विद्युत नहूँदा अन्धकारमा बस्नु पर्ने बाध्यतामा रहेका स्थानीयले मोवाईल चार्ज ग...

एउटा पनि सार्बजनिक शौचालय नभएको खुल्ला दिशामुत्त नगर

बेलबारी । सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ,खुल्लादिशाुमत्त नगर घोषणा गर्ने तयारी गरिएको एउटा नगरपालिकामा एउटा पनि सार्बजनिक शौचालय छैन भन्दा,तरपनि यो सत्य नै हो की मोरङको बेलबारी नगरपालिका जहाँ एउटा पनि शौचालय निर्माण भएको छैन । नगरपालिकाले यहि असार १० गते बेलबारी नगरपालिकालाई खुल्ला दिशामुत्त शहर घोषणा गर्ने तयारी गरेको छ । तर नगरमा अहिलेसम्म ...

धरान प्रहरीद्वारा नक्कली सुनको कारोबार गर्ने गिरोह पक्राउ

धरान / नक्कली सुनको कारोबार गर्ने तीन जना गिरोहलाई धरान प्रहरील प्रक्राउ गरेको छ । धरान ३ पालिका त्रकारी बजार छेउमा सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले नककली सुनका टिल बोकेर हिडिरहेको अवस्थामा धरान प्रहरीको सर्च एण्ड रस्क्यु अपरेशन टोलीले विहीबार साझ प्रक्राउ गर्न सफल भएको हो । प्रक्राउ पर्नेमा झापा जलथल ३ का ६० बर्षीय रामबहादुर कन्दङवा, उर्लाबा...

भूकम्पपीडितको राहतका कार्य परिणाममुखी र प्रभावकारी हुनुपर्ने

विराटनगर, / भूकम्पबाट प्रभावित प्रदेश नं १ का जिल्लालाई अतिप्रभावित जिल्लाका रुपमा दर्जा दिएर अनुदानको रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस प्रदेशका भूकम्पबाट प्रभावित छ जिल्लामध्ये मात्र ओखलढुङ्गा जिल्लालाई अतिप्रभावित र अन्य भोजपुर, धनकुटा, सोलुखम्बु, सङ्खुवासभा र खोटाङ जिल्लालाई कम प्रभावित जिल्लाका रुपम...

भूमिहीनको लगत संकलन गरिँदै

दमक, /  झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सिकिएको जनाएको छ । दमक– ३ र ८ बाट लगत संकलनको माग थाल्ने निर्णय भएको आयोगका ...

भूमिहीनको लगत संकलन गरिँदै

दमक, /  झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन आयोगले नगरका दुईवटा वडाका भूमिहीनको लगत संकलन थालेको छ । दमक–९ र १० बाट आयोगमा एक हजार २५ भूमिहीनले निवेदन दिएका छन् । दमकमा अव्यवस्थित बसोबास तथा भूमि समस्या समाधानका लागि गठित आयोगले ती दुईवटा वडामा लगत लिने काम सिकिएको जनाएको छ । दमक– ३ र ८ बाट लगत संकलनको माग थाल्ने निर्णय भएको आयोगका ...

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

राजविराज / जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बता...