सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा

सोलुखुम्बु, ५ फागुन  / सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बिहीबारदेखि लागेको डढेलो शुक्रबार साँझ नियन्त्रणमा आएको लुक्ला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यादव खड्काले जानकारी दिनुभयो । घरमा लागेको आगो जंगलमा सल्कँदा सात हजार वर्गमिटर वन क्षेत्र डढेको थियो । आगोका कारण निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने दूधकुण्ड सा...

भोजपुर मा भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा भेटियो

भोजपुर / षडानन्द नगरपालिकामा बेवारिसे शिशु फेला परेको छ । षडानन्द नगरपालिका–६, केउरेनी पानीको गहतेमा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शुक्रबार दिउँसोे स्थानीयले भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शिशु सालनालसहित फेला परेको र स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जानकारी द...

तेह्रथुममा भिरबाट लडेर एक युवाको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-५ सम्दुमा शुक्रबार दिउँसो भिरबाट लडेर एक युवाको मृत्युु भएको छ । साविक सम्दु ६ स्थित गौथलि भिर चिरबुङमा खरको भारि बाध्ने क्रममा भिरबाट लडेर सम्दु घर भएका २९ वर्षिय राजिन राईको मृत्युु भएको प्रहरी चौकी सम्दुका प्रमुख महेन्द्र कुमार सम्बाहाम्फेले जानकारी दिनु भयो । खरको भारि बाध्न गएका राई भिरबाट २ सय मिटर तल खस...

५४ वर्षीय खत्रीले खोरमै पाए नागरिकता

 उदयपुर ।बाल्यकालदेखि नै मानसिक सन्तुलन गुमाएर बाखासंगै खोरमा थुनिएर बसेका तर्कबहादुर खत्रीले खोरमै नागरिकता पाएका छन् । जन्मदै बोल्न नसक्ने तथा कहिल्यै लुगा नलगाएका कटारी नगरपालिका–१ कालीखोलाका मानसिक सन्तुलन गुमाएका खत्रीले ५४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका हुन् । बिहीबार इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले उनलाई काल...

धरानमा सेनाम ल्होसार भव्यताका साथ मनाइयाे

धरान  ।  नेपाल तामाङ्ग घेदुङ धरान उपमहानगर समितिले धरानमा २५८४ औं सेनाम ल्होसार भव्यताका साथ मनाएको छ । धरान ८ सभागगृहमा पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रमसंगै तामाङका सांस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै मनाएकाे हाे । सो अवसरमा लामा गुरुङ्गहरुले छेमार समेत गरेका थिए । विभिन्न बाधा अड्चनलाई फाल्दै जीवनमा सुख शा...

इटहरी नगरवासीको भान्सा गनाउने पानी : अस्पतालमा झाडापापखालाका बिरामी बढे

इटहरी । इटहरी उपमहानगरपालिका अन्तरगत टेंग्रा खोला छेउमा फुटपाथ निर्माणको क्रममा खानेपानीको पाइप भत्किएपछि नगरवासीहरुको भान्सामा ढल मिसिएको दुर्ग्न्धित पानी पुगेको छ । फुटपाथ निर्माणमा संलग्न कर्मचारीहरुको लापर्वाहीका कारण इटहरी नगरवासीहरुको भान्सामा दुगन्धित पानी पुगेको हो । दिउसो खानेपानिको पाइप फुटेपनि मध्यरातबाट ढलको पानी नगरवासीहरूको भान्साम...

बिष्णु याक्खाको उपचारका लागी ८ लाख सहयोग

  बेलबारी । मोरङको बेलबारी १० का दुबै मृगौला पिडित बिष्णु याक्खाको उपचार सम्भव हुने भएको छ । उनको उपचारका लागी पर्याप्त रकम सहयोगी मनहरुबाट प्राप्त भईसकेको छ । उनको उपचारका लागी शुक्रबार बिहान सम्ममा ७ लाख ८६ हजार रकम प्राप्त भएको छ । उनको उपचारका लागी अभियानकर्मी रत्न कुलुङ,वडाअध्यक्ष गंगाा याख्या सहित अमेरिका,कोरिया,मलेसिया,दुबई लगायतक...

प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन

तेह्रथुम / नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् । सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताक...

अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी हुनुपर्छ

खोटाङ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अब बन्ने घरहरु बहुप्रकोप प्रतिरोधी बन्नुपर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी बिहीबार खोटाङमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब बन्ने घरहरु भूकम्प मात्र नभई बाढीपहिरो, आगलागी, हावाहुरी, चट्याङलगायत बहुप्रकोप प्रतिरोधी बनाउनुपर्ने बताउनु...

तेह्रथुमकी मेनुकाले जन्माइन तिम्ल्याहा सन्तान : बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम / तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक...