छिन्ताङ्ग हत्या काण्ड सहिद स्मृती पार्क अलपत्र

धनकुटा / छिन्ताङ्ग हत्या काण्डमा मारिएका सहिदहरुको सम्झनामा धनकुटाको छिन्ताङ्गमा निर्माण सुरु गरिएको सहिद स्मृती पार्क निर्माण पुरा हुन नपाउदै अलपत्र बनेको छ । छिन्ताङ्गको वडा नम्वर–६ स्थित पाताल डाँडामा शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गतको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाबाट प्राप्त १ करोड ६० लाख रुपैयाँको लागतमा २०६६ सालमा पार...

पूर्वकाे भेडेटारदेखि धरानसम्म प्याराग्लाईडिङ सरर…….

नेपाल त्यसै पनि सुन्दर छ त्यसमाथि नेपालमा भएका प्राकृतिक सुन्दरताले जुसुकैको मन लोभ्याउँछ,त्यसैले त बिदेशी पर्यटकहरुका लागी नेपाल पहिलो गनतब्य स्थान बन्ने गरेको छ । नेपालमा त्यस्ता अनगिन्ती ठाँऊहरु छन जुन ठाऊँमा पुगेपछि जो सुकै पनि आहा कति सुन्दर भन्न बाध्य हुन्छन । नेपालमा रहेका धेरै गनतब्यमध्ये पछिल्लो समय पुर्बाञ्चलको भेडेटार धरान र आसपासका क्षे...

ओझेलमा शिवजट्टा पर्यटकिय स्थल

धरान । दुई बर्षअघि तत्कालिन पाँचकन्या गाविस धरानमा गाभिएपछि अहिले धरान उपमहानगरपालिकाको २१ नम्बर वडामा रहेको शिवजट्टा पर्यटकिय गन्तव्यको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ । धरान बजारबाट करिब ५ किलोमिटर उत्तर पुर्वमा अवस्थित शिवजट्टा धार्मिक पर्यटनको सम्भावना बोकेको स्थल हो । यसको प्रचार प्रसार गर्न सके धार्मिक पर्यटन सहित प्राकृतिक पर्यटकको वि...