ढुंगाको मुटु !

झापा / तपाइले चाहेको कुनै कुरा तपाइलाई कसैले सहजै दिएन वा तपाइको भनेको कुरा सुनेर पनि नसुने जस्तै गरी अटेरी ग¥यो भने तपाई हामी सबैले भन्ने एक मात्र शव्द हो ‘ कस्तो ढुंगाको जस्तो मुटु भएको’ मान्छे । कसैको निष्ठुरीपनलाई उपमा दिनुपर्यो भने हामी यसै भन्छौ । कठोर, नपग्लिने र निर्दयी मान्छेहरुका लागि ‘ढुंगा जस्तो मुटु’को उपमा हामी दिनपछि पर्दैनौं । तर ढु...

सामुदायिक वनले सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने

पथरी / मोरङको पथरीशनिश्चरे १ मा अवस्थित शान्ति सामुदायिक वनले सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई सुरुवात गरेको छ । पथरीशनिश्चरेलाई पर्यटकीय स्थलको रुपमा परिचित गरेर लैजाने हेतुले सो कार्यको थालिएको छ । सिमसारको सोमबार पर्यटकीय स्थलमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । पथरीशनिचरे नगरपालिकाको कार्यकारी विनोद भण्डारीको प्रमुख आतिथ्य...

बादलुको घुम्टोमा भेडेटार…

पूर्वी शहर धरानबाट अलिकति मात्रै उकालो लाग्ने हो भने त्यहाँको मौसमले चैत–बैशाखकै प्रचण्ड गर्मीलाई पनि बिर्साइदिन्छ । त्यसैले, कुनै वहाना चाहिदैन, फुर्सद हुनासाथ धरानेहरुको पहिलो गन्तव्य हो ‘भेडेटार’ । धनकुटा जिल्ला र सुनसरीको सिमानामा अवस्थित भेडेटार बजार धरानबाट मात्रै १६ किलोमिटर उत्तरमा छ । चर्को घामले शिर फुट्ला झै गरी धरान तात्तिरहदा त्यहि मास...

राज्यले उपेक्षा गरेकै कारण पूर्वमा पर्यटन ब्यवसाय फस्टाउन नसकेकाे सराेकारवालाहरूकाे भनार्इ

धरान / पुर्वीनेपालमा पर्यटनका प्रसस्तै संभावना हुदा हुदै पनि राज्यले उपेक्षा गरेका कारण यस क्षेत्रको पर्यटन को विकास नभएको सरोकारवालाहरुले आरोप लगाएका छन् । पुर्वमै पहिलो पटक प्याकेज टुरको सुरुवात गरेको छेस ट्राभलिङको चौथो बार्षिक उत्सव कार्यक्रम बोल्ने अधिकांश पर्यटन व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन् । नेपाल सरकार , पर्यटन वोर्ड सगै स्थानिय नि...

धरानमा राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताकाे समापन : अन्तराष्ट्रिय स्तरकाे प्रतियाेगिता बनाइनुपर्ने

धरान / राष्ट्रिय खेलकु परिषदका सदस्य सचिव केशव विष्टले धरान अब धार्मिकमत्र नभई साहसी खेलको रुपमा परिचित भएको बताउनुभएको छ । सदस्य सचिव विष्टले चौथो माउन्टेन स्पोर्टस फेस्टिवल अन्तर्गत प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता २०१६ को समापनका आवसरमा यस्तो बताउनुभएको हो । साहसी खेलको रुपमा परिचित प्याग्लाइडिङलाई नेपालमा विकास...

बेतनामा सिमसारमा ध्वाँसे चितुवा

बेलबारी । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रमा पर्यटकहरुले ध्वाँसे चितुवा पनि हेर्न पाउने भएका छन । तेह्थुम जिल्लाको म्याग्लुङ नगरपालिकामा जंगलबाट शहर पसेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर जिल्ला बन कार्यलय तेह्थुम लाई बुझाएका थिए । जंगलमा छोडने तयारी गरिएको चितुवालाई जिल्ला बन कार्यलय मोरङ मार्फत संरक्षणका लागी बेतना सामुदायिक बन उपभ...

राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा ५० भन्दा बढी पाराग्लाइडरहरु सहभागी हुने

धरान / पुर्वमा साहसिक खेल पर्यटन प्रर्वद्धन गर्न धरानका सम्पूर्ण समुदाय आआफ्ना ढंगले लागेका छन् । पूर्वाञ्चलमै पहिलो पटक आयोजना हुन लागेको प्रतियागितालाई सफल बनाउदै विश्वमै धरानलाई चिनाउन सवैपक्ष हौसिएका हुन् । त्यसमा पनि प्राविधिक विज्ञहरुले पेराग्लाइडिङका पाइलटहरुले धरान प्याग्लाइडिङको अत्यन्तै उपयुक्त स्थान भएको बताएपछि धरानेहरु यो खेलको विकासको...

इलाममा हरियो चियापत्ती टिप्न सुरु

इलाम । जिल्लाका किसानले हरियो चियापत्ती टिप्न सुरु गरेका छन् । हरियो चियापत्ती टिप्न थालेसँगै जिल्लाका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो मौसमको चिया गुणस्तरका हिसाबले अब्बल मानिन्छ भने उक्त चियाको मूल्य उच्च हुन्छ । जिल्लाको साँखेजुङका हिमालयन साङ्ग्रिला, साकिरा, मिष्टभ्यालीलगायतका कारखानाले पत्ती टिपाइसँगै प्रशो...

धरानमा प्याग्लाइडिङ एकुरेसी च्याम्पियनसीप प्रतियोगिता हुने

धरान / धरान पर्यटकीय स्थलको रुपमा परिचित हुदाहुदै पनि पर्यटकीय स्थलको रुपमा सोचेजस्तो विकास नभएपछि धरानका जुझारु युवाहरुले धरानलाई साहसिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न साहसिक खेलहरुको प्रवद्र्धन गर्ने भएका छन् । धनकुटाको तम्बरदेखि सुनसरीको सप्तकोशीसम्म व्यवसायिक ¥याफ्टिङको व्यवसायिक सफलता पाएको पूर्वाञ्चलले अहिले फेरि पश्चिमको पोखरापछ...

छिन्ताङ्ग हत्या काण्ड सहिद स्मृती पार्क अलपत्र

धनकुटा / छिन्ताङ्ग हत्या काण्डमा मारिएका सहिदहरुको सम्झनामा धनकुटाको छिन्ताङ्गमा निर्माण सुरु गरिएको सहिद स्मृती पार्क निर्माण पुरा हुन नपाउदै अलपत्र बनेको छ । छिन्ताङ्गको वडा नम्वर–६ स्थित पाताल डाँडामा शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गतको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाबाट प्राप्त १ करोड ६० लाख रुपैयाँको लागतमा २०६६ सालमा पार...