पूर्वी पहाडको पर्यटनको विकास गर्नका लागी पूर्वाञ्चलकै चर्चित र सुन्दर पर्यटकिय स्थल धनकुटाको भेडेटारमा पूर्वी पहाडी पर्यटन विकास समितिको कार्यालय स्थापना गर्नका लागी पर्यटन व्यावसायीहरुले नेपाल सरकार सक्षम माग गरेका छन ।
भेडेटारमा भएको पर्यटन व्यावसायी ,पत्रकार र होटल व्यावसायीहरुको आज सम्पन्न भेलाले पूर्वी पहाडी क्षेत्र पर्यटन उद्योगका लागी ज्य...
राजविराज, २२ असोज । नेपालीको महान् चाड विजयादशमीको साताै दिन सप्तमी अर्थात् (फूलपाती)का दिन आज बिहानैदेखि सप्तरी जिल्लाको विभिन्न देवीदेवताका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लाग्यो ।
पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा बडादसँैको घटस्थापनादेखि आज फूलपातीको दिनसम्ममा नेपाल तथा छिमेकी राष्ट्र भारतबाट लाखौँको सङ्ख्या...
ताप्लेजुङ, १५ असोज / दशैँको नौरथा सुरु भए संगै ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा दर्शनार्थी आउने क्रम सुरु भएको छ । नौरथाको समयमा यस मन्दिरमा पुजाआजा गर्न उत्तम मानिने भएकाले स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम सुरु भएको हो ।विशेष गरि सवै समयमा पुजाआजाका लागि दर्शनार्थी पुग्ने गरे पनि नौरथा संगै दर्शनार्थीको चाप तुलनात्...
काठमाडौँ, १३ असोज । विश्व चर्चित नेपालको मकालु र कञ्चनजङ्गा हिमालको हीरक महोत्सव मनाइने भएको छ । आगामी मङ्सिर ३ र ४ गते काठमाडौँ तथा ६ गते सङ्खुवासभाको चिचिलडाँडा र ७ गते ताप्लेजुङको फुङ्लिङ बजारमा महोत्सव मनाउन लागिएको हो । विश्वको पाँचौँ अग्लो मकालु (८,४८५) र तेस्रो अग्लो कञ्चनजङ्गा (८,५८६) मि उचाइको हिमालमा पहिलो मानव पाइला टेकेको ६०वर्ष पुगेका...
रुपाटार (उदयपुर) / दशक पहिले सम्म विकट पहाडी गाविसको रुपमा परिचित उदयपुरको रुपाटार गाविसको रुप फेरिन्दै गएको छ । ७ वर्ष पहिलेदेखि ग्रामिण सडकले जोडिएपछि जिल्लाको दोस्रो ठूलो बजार कटारी सँग रुपाटार निकट भयो । कटारी मात्रै होईन रुपाटार– ओख्ले हुँदै सोरुङ्गछविसेको बेतेनीमा सिद्धिचरण राजमार्ग सँग जोडिएर लेखानीको घुर्मीहुँदै काठमाडौं पनि रुपाटारबाट आ...
सुनसरी ३ असोज । भोजपुरका दिपक कार्की अहिले सुनसरीको धरानमा बस्छन् । कार्की चार बर्ष सात महिना कतार र चार बर्ष दुवई बसेर २०७३ साल बैशाख ३ गते नेपाल फर्किए । कतारमा अफिस ब्वाई र दुवई सुरक्षा गार्डमा काम गरेका उनले घर फर्कीएर केही समय त अरु नै काम गर्ने निर्णय गरे । तर अरु काममा भन्दा अटो ट्याम्पोबाट राम्रो कमाइ हुने देखेपछि उनले पनि अटो ट्याम्पो कि...
श्रावण ३१ / त्रिधार्मिक स्थल खोटाङको हलेसीमा एक महिने ‘बोलबम’ मेला सकिएको छ । पुर्वको पशुपतिनाथ समेत भनेर चिनिने हलेसीमा साउनको पहिलो सोमबारदेखि शुरु भएको ‘बोलबम’ मेला आज सकिएको हो । गत वर्षको तुलनामा यो वर्ष गेरुबस्त्र लगाएका दर्शनार्थीको घुईँचो समेत लागेको छ । साउने संक्रान्तीको अवसरमा अन्तिम दिन हलेसीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बी...
नरेन्द्र बस्नेत / बेलबारी – पछिल्लो समय स्थानीय तहको पुर्नसंरचना अन्र्तगत गाउँपालिका तथा नगरपालिका बनाउनका लागी स्थानीय स्तरमा छलफलका लागी नेताहरु कम्मर कसेर लागि परेका छन । स्थानीय तहको पुर्नसंरचनाको खाका नयाँ संबिधान अनुसार आएपनि गाउँपालिका तथा नगरपालिका बनाऊनका लागी स्थानिय स्तरका नेता लागी परेका छन ।
दुईवटा जिल्लालाई १३÷१३ वटा पालिका ब...
मोरङ / मोरङको लेटाङ भोगटेनी नगरपालिका क्षेत्रमा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल राजारानीमा अन्तर धार्मिक शान्ति पार्क निर्माण गरिने भएको छ l धार्मिक सद्भाबद्वारा समुदायमा शान्ति र मेलमिलाप कायम गर्ने तथा सबै धर्म, सम्प्रदायको आस्थाको केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिने भएको हो । शुरुमा सामुदायिक बिकाश मन्च (सिडिएफ) नेपाल लेटाङले...
धरान । सुनसरीकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको उपचार तथा शल्याक्रिया समेत हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ । मुटुको उपचार तथा शल्यक्रियाका लागि काठमाडौ धाइरहने विरामीका लागि सहज हुने भएकाे हाे ।
सुपरस्पेस्यालिटी सेवा सुचारु गरेको धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय उपत्यका वा...