कहाँ के गर्दैछन गायक गंगा बरदान ?

 माेरङ / झट्ट उनलाई देख्ने र भेटने जो कोहीले पनि उनलाई साधु सन्त नै हुन भन्ने ठान्छन । लामो जट्टाधारी कपाल,उस्तै दाह्री जुंगा अनि गेटअप जो सुकै पनि उनको अगाडी पुगेपछि एकपटक सोच्न बाध्य हुन्छ उनी साधु सन्त हुन वा अरु नै कोही । उमेरले ६ दशक पार गर्दा पनि उनको जोश जाँगर र अनुहारमा चमक अझै तन्नेरी नै लाग्छ । उनलाई धेरैले गेटअपका कारण नेपाली बब मार्लीक...

पर्यटकको मन जित्दै मोरङको जेफाले डाँडा

उर्लाबारी । मोरङ जिल्ला भन्ना साथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मष्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य,शिक्षा र सडकको पहुँच पुगेको छैन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ...

उधौलीमा हुर्रा महोत्सव

बेलबारी । मोरङको बेलबारीमा दोस्रो पुर्बाञ्चल हुर्रा महोत्सब तथा ३ कदमे हुर्रा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । मंगलबार सम्पन्न प्रतियोगीतामा लेटाङ हुर्रा समुह प्रथम भएको छ भने धरान नगरपालिकाको हुर्रा समुह दोस्रो तथा लेटाङ भोगटेनिको समुह तेस्रो भएका छन । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोक्का मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्...

तेह्रथुमको (’च्याङलुङ’) चाङलुङ गुफाको संरक्षणमा स्थानीयहरूको चासो

तेह्रथुम– पर्यटकीय सम्भावना बोकेको करिब ५ किलोमिटर लामो ऐतिहासिक चाङलुङ (’च्याङलुङ’) गुफा संरक्षणका लागी स्थानीयहरुको चासो बढ्न थालेको छ । तेह्रथुम जिल्लाको छथर सुदापमा रहेको गुफाको संरक्षण तथा प्रचार प्रसारको साथै जिल्लाकै पर्याटकिय गन्तब्य बनाउनको लागी यहाँका स्थानीयबासीहरुले चासो लिनको साथै संरक्षणका लागी जुट्न थालेको तक्मीनाक्ला संरक्षण समिती...

धरान बाईपास सडक र एयरपोर्टका लागि २ करोड

इटहरी, १३ मङ्सरी । जोगबनी धरान ब्यापारिक सडक विस्तार एवम विकास आयोजना अन्तर्गत कोशी राजमार्गको तीनकुने हुँदै धनकुटे मार्ग भएर बाईपास सडक निर्माण हुने भएको छ । धरान ८ को भोटेपुलबाट पश्चिम धनकुटे रोड भएर ब्यापारिक सडक बाईपास भएर जाने भएपछि भोटेपुल उत्तरको बजार क्षेत्रका घरहरु नभत्कने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सडक विभा...

माछाजस्तै आठ घण्टा तमोर र सप्तकोशीमको पानीमा

माछा जस्तै पानीमा जलयात्रा गर्ने रहर कस्लाई नहोला र ? त्यसमाथि पानीको बहाव सँगै हुत्तिनुको मज्जा नै अलग छ । सङलो पानीमा जलचरको माथीमाथी मनोरम प्राकृतिक सुन्दरताको स्वाद चाख्दै जलयात्रा गर्दा बिछट्टै मज्जा छ । जुन स्वर्गीय आनन्द अरु कुरामा सायदै पाईएला । तनाब बाट मुत्ति पाउन र रिफ्रेस हुन हरेक मानिस त्यस्ता गनतब्यको खोजीमा रहन्छ,जहाँ सबै कुरा भुले...

धरानमा १७५ मिटर अग्लो बुद्ध मूर्तिकाे भयाे शिलान्यास

इटहरी, २३ कात्तिक । धरान उपमहानगरपालिका–२० को छोटी मोरङमा निर्माण गरिने विशाल हजार बुद्ध (थाउजेण्ड बिग बुद्ध) विहारको सभामुख ओनसरी घर्ती र थाई सरकारका वरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभानाले संयुक्त रुपमा आज धार्मिक एवम् वैद्धिक विधिपूर्वक पूजापाठ गरेर शिलान्यास गर्नुभएको छ । पर्यटकीय क्षेत्र भेडेटारदेखि केही तल्लो भागमा रहेको छोटी मोरङको १...

पाथिभारा दर्शनमा मकै उपयूक्त, भारी बोकेरै जिबिकोपार्जन

पथरी,कात्तिक १७ / पुर्वकै प्रसिद तिर्थ धाम हो ताप्लेजुङको पाथिभारा । त्यहा जानेअधिकाम्स मनिसको मनको मनोकामना पुराहुने सोचाही छ । माता पाथिभाराको दर्शन गनपनि निकै कष्ट छ । १२ हजार फिट उचाईमा रहेको रहेकी पाथिभारा माताको दर्शन गर्न झापाको बिर्ताकोड बाट २७० कि.मी.को बाटो इलाम फिदीम ताप्लेजुङ बजार हुदैै पाथिभारा मन्दिर पुगिन्छ । चिसो हावा पानी...

मिथिला क्षेत्रमा छठ पर्व सुरु

बर्दिवास, १८ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न बिधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु हुन लागेको हो । छठ पर्व सुरु भएसँगै गाउँनगर बस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन आज (कात्तिक शुक्ल चौ...

प्रचार प्रसार नहुँदा अाेझेलमा पर्याे तेह्रथुमकाे बनझाक्री गुफा ( फाेटाे सहित )

  तेह्रथुम । तेह्रथुमको आम्बुङ ५  मा अबस्थित पखेरे  चट्टानको ओडारभित्र  प्राकृतिक गुफा फेला परेको छ।  जस्लाइ बनझाक्री गुफाकाे नामले यहाका स्थानीयहरुले  चिनाउने गर्छन। एक बिसाल चट्टानभित्र  करिब ४ फिट लम्बाइ र ४ फिट गोलाइमा खोपिएको गुफामा  चट्टलसहित  स साना खोपीहरु  प्रसस्त रहेको छ। कतै मानबनिर्मित जस्तै  देखिने  गुफाको अर्को चट्टानको  दाया छेउम...