सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए ।
घाईते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ...
धरान / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ ।आगामी जेठ १८ गते बुधबारका दिन ब्यापार प्रदर्शन मेला आयोजना हुने आयोजकले जनाएको छ । नेपाल बैंक लिमिटेडद्वारा प्रायोजित कार्यक्रममा साना तथा मझौला व्यवसायको उत्पादन प्रदर्शन तथा प्रचार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । मेलामा ५० वटा स्टल रहने आयोजकले जन...
उदयपुर / उदयपुरको कटारीमा नातिले हजुर आमाको हत्या गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका-७ रिस्कुस्थित नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्दिन हजुरआमालाई दबाब दिएको र हजुरआमाले नमानेपछि बिहीबार बिहान खुकुरी प्रहार गरी हत्या गरेर...
उदयपुर / जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको शव फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय मनोज सदाको शव भेटिएको हो ।
उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लास फेल...
उदयपुर / उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान ६ बजे हजुरआमा र नाति बिच जग्गा अंश बण्डाको विषयमा वादविवाद भई झै-झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमा मृत्य...
उदयपुर / उदयपुरकाे कटारी नगरपालिका वडा नं. ७ मा आफ्नै नातिले हजुरआमा लाई धरिलो हतियार प्रयोग गरि हत्या गरेका छन् । जग्गाको बिषयमा विवाद भए पछि बिहान पख अन्दाजी ७२ वर्षिय हजुरआमा मनमाया दनुवारलाई घरमै आएर घटीमा खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।
यसअघि पनि उनले जग्गा बेचेर पैसा दिनु भन्दै धम्की दिने, मनसिक यातना दिदै आएका थिए । लामो समय बिदेश बस...
खोटाङ / विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा खोटेहाङ गाउँपालिकाकी छात्रामाथि बलात्कार प्रयास भएको हो ।
कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा घर नजिकै यौन दुर्व्यवहारकाे शिकार भएकी हुन् । बालिकालाई खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार...
मोरङ / मोरङ प्रहरीले श्रीमतीको हत्या गरेर फरार भएका श्रीमानलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभर रहेका छन्।
मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घरायसी विवादको कारण श्रीमती ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरी फरार रहेका राजभरलाई मंगलबार पक्राउ गरिएको हो। जेठ ६ गते...
इटहरी / इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पार्टी भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । ज्येष्ठ नागरिक समाज इटहरीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै दलकाे नभई इटहरीवासीको साझा मेयरको रूपमा काम गर्ने बताएका हुन् ।
"पार्टी जुन जुन ठाउँमा छ आफ्नो ठाउँमा छ, हामी सरकारको रूपमा छौँ, मेरो पार्टी...
भोजपुर / भोजपुरको आमचोक गाउँपालिकाले जेष्ठ नागरिक, असक्त तथा अपाङगता भएकाहरुलाई यातयात सुविधा दिने निर्णय गरेको छ । दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अशोक राईले गाउँपालिकाबासीलाई कार्यालयको कामको लागि आवतजावतमा गर्दा यातयातको सुविधा दिने निर्णय गरेका हुन् ।
उनीहरुले गाउँपालिका, वडा कार्यालय, प्रहरी कार्यालय तथा अन्य सरकारी...