तमोर नदीमा डुबेर महिलाको मृत्यु

धनकुटा / धनकुटाको धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ कि ४५ बर्षीय मसिनि बि.क. रहेकि छन । नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ। मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ...

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मोरङ / आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ ।  घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपाल...

दुहबीबाट चोरीको दुई माेटरसाइकल सहित २ जना पक्राउ

इटहरी । सुनसरीकाे दुहबी नगरपालिकाबाट २ वटा चाेरीकाे माेटरसाइकल सहित चाेरीमा संलग्न २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका-२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका-३ मोरङका २७ बर्षीय अमन सरदार रहेका इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ । बुधबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबा...

हिमाल कार्की कांग्रेस कोसी संसदीय दलको उपनेतामा नियुक्त

विराटनगर / हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता  नियुक्त गरेका हुन् । उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी  प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।  उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।  

राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना

विराटनगर / राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरन्जन ढुंगाना चयन भएका छन् ।  संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्त्वमा नयाँ समिति चयन भएको हो । महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अविषेक केडिया र कोषध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ । महाधिवेशनबाट ३८ सदस्यीय ...

सफारीको ठक्करबाट सुनसरीमा एक महिलाको मृत्यु

सुनसरी / आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।  जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को१ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो । सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकल...

खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

खोटाङ / प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो । पहिचानको आधारमा नामाकरण ...

मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ

विराटनगर / हुन्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो ।  विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । ...

राष्ट्रिय युवा संघ खोटाङ विभाजित

खोटाङ / एमाले निकट राष्ट्रिय युवा संघ खोटाङ विभाजित भएको छ । बिहीबार हलेसीमा आयोजना गरिएको जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा युवा संघको छुट्टाछुट्टै समानान्तर कमिटी गठन भएको छ । युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कमिटी गठन गरेको सार्वजनिक भएलगत्तै शुक्...

ज्येष्ठ नागरिकलाई घरैमा उपचार अभियान सुरू

तेह्रथुम /तेह्रथुमको छथर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरैमा पुगेर सम्मानसहित उपचार अभियान सुरु गरेको छ । ११० वर्षीय टेकबहाद्र बस्नेतलाई सम्मानसहित घरैमा स्वास्थ्य उपचार गर्दै  अभियान सुरु गरिएको हो ।    स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच र निःशुल्क औषधि प्रदान गरेका छन् । ‘गाउँपालिका नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका सा...