सुनचाँदीको मूल्य स्थिर
इटहरी । सुन र चाँदी दुवैको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुन सोमबारकै मूल्यमा कारोबार भएको हो। अर्थात् सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९४ अमेरिकी डलर र चाँदी २८.३६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
प्रतिक्रिया