गोलबजारमा अख्तियारको छापा
मुकेश कुमार यादव/ सिरहा, १६ साउन । गोलबजार नगरपालिकाले असारको मिति राखेर साउनमा गरेको ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम हलमा अख्तियारले छापा मारेको छ ।
अवैधानिक ढङ्गले नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रम गरिरहेकै स्थानमा छानबिनकालागि अख्तियारको टोलिले छापा मारेको हो।
विस्तृत विवरण आउन बाँकि
प्रतिक्रिया