बाँकेमा धान रोपिरहेको बेला चट्याङ लागेर २ महिलाको मृत्यु, १ घाइते

 बाँके । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा मंगलबार साँझ धान रोपिरहेको बेला चट्याङ लागेर दुई महिलाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन्।

चट्याङले लागेर गम्भीर घाइते भएका विक र उपाध्यायको स्थानीय अस्पतालमा उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो। घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, माला…

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, माला…

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन ज…

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

गाडीमा क्षमता भन्दा बढी यात्रु नराख्न र चर्को स्वरमा गीत नबजाउन सर्वोच्चको आदेश

गाडीमा क्षमता भन्दा बढी यात्रु नराख्न र चर्को स्वरमा गीत नबजाउन सर्वोच्चको आदेश

कान्छि भित्र्याएर कतार उड्न लागेका श्रीमानलाई श्रीमतीले नै विमानस्थलबाटै पक्राइन्

कान्छि भित्र्याएर कतार उड्न लागेका श्रीमानलाई श्रीमतीले नै विमानस्थलबाटै पक्राइन्

डडेल्धुराकी चर्चित टिकटकर विमला मृत भेटिइन् , महाकालीमा फाल हानेकी ममताकाे पनि मृत्यु

डडेल्धुराकी चर्चित टिकटकर विमला मृत भेटिइन् , महाकालीमा फाल हानेकी ममताकाे …

प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना

प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना