छोरीको घरमा बस्दै आएका वृद्ध बुबाको छोराले गरे चक्कु हानेर हत्या

तनहुँ । तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या गरेका छन् । म्याग्दे गाउँपालिका–६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका–९ घारी स्थितमा छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेको आरोप लागेको हो ।

धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित

मन्त्री रघुविर महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न : तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ?

मन्त्री रघुविर महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न : तपाइँ झापा र धनुषाको मात्र …

अविरल वर्षाले झापाको माइखोलामा उर्लीयाे बाढी : ५० बिघा मकैबाली तहस नहस

अविरल वर्षाले झापाको माइखोलामा उर्लीयाे बाढी : ५० बिघा मकैबाली तहस नहस

स्थानीय सरकार र प्रशासनबिचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

स्थानीय सरकार र प्रशासनबिचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेव…

तीलगंगा (बी १३) क्षेत्रका घर-टहरा १५ दिनभित्र खाली गर्न पशुपति क्षेत्र विकास कोषको निर्देशन

तीलगंगा (बी १३) क्षेत्रका घर-टहरा १५ दिनभित्र खाली गर्न पशुपति क्षेत्र विकास क…

तनहुँ जलविद्युत् आयोजना : बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजना : बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा

नेपालमा झन्डै ५ खर्ब लगानी गर्ने प्रक्रिया ‘होल्ड’ गरेर भारतीय उद्योगपति अडानीले भुटानमा गरे सम्झौता

नेपालमा झन्डै ५ खर्ब लगानी गर्ने प्रक्रिया ‘होल्ड’ गरेर भारतीय उद्योगपति अडानील…

श्रीमान्‌को नाममा शवदाह गृह बनाउन गरुडाकी उपमेयरद्वारा जग्गा दान

श्रीमान्‌को नाममा शवदाह गृह बनाउन गरुडाकी उपमेयरद्वारा जग्गा दान

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै