सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । तिहार तथा छठ पर्वको बिदपछि सोमबार खुलेको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार १.३९ अंकले बढेर १८५३.४९ बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार ११९ वटा कम्पनी उकालो लाग्दा ११३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटाको स्थिर रह्यो । सोमबार ३३ लाख १९ हजार ५५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा

सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

एनसेल सञ्चालन गर्दै आएको अजियाटा ग्रुप नेपालबाट बाहिरिने

सेयर बजार १७.९३ अंकले घट्यो

सेयर बजार २.१७ अंकले घट्यो

सुनको मूल्यको फेरि नयाँ रेकर्ड

प्रतिक्रिया