प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो नेप्से
काठमाडौं / प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढेको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंक बढेर १८७६.४७ विन्दुमा पुगेको छ।अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि–ओपन सेसनमा ०.८१ अंकले बढेको हो ।
सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको यो सेसनमा १२ स्टकको ५४ हजार ९६२ रुपैयाँ ५० पैसाबराबरको ५४६ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ ।

ग्लोबल आईएमई बैंक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

आजको बिदेशी मुद्राको बिनिमय दर, चाइनिज युआन १८ रुपैयाँ बढी
_n10LrhoTnH_gld1v9h08wnmrhjoaeyivywbc8c8cyqpevntpeoi8p7s07nqvkthskpkcbt6_KKK1wfNQKO_bgutgzghso6ihzbw9erjnmgc0ogqwd9prnwvywzkpqgec6aht5rggifw86do.jpg)
भिजन लुम्बिनी ऊर्जाले १६ कात्तिकमा आईपीओ निष्काशन गर्दै
_ao92aZ2Sj4_lye9cyqlfisgocho5orirwgnw443hhbtbmcgqivccvxmoortyx3hjct0e4nu_d4V8ij7L2G_ntofy71uwwsnstolxrni0ezizyc7q0u2e54w0nnoaohxf5cohtpm79ygcb8k.jpeg)
मोरङ्ग गोठगाँउमा खुल्याे नबिल बैंकको २६६ औं शाखा

आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैया बढी

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६२ रुपैयाँ

नबिलले ल्यायो विशेष तीज अफर

प्रतिक्रिया