सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो ।
बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्काे मिति तोकिएको छैन । सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन ।

मंगोलिया बिरूद्द नेपालको सहज जीत, चारवटा विश्व किर्तिमान कायम

माल्दिभ्समाथि नेपालको सानदार जित

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

क्यानको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

प्रतिक्रिया