साइकलबाट लडेर कैलालीमा एक पुरुषको मृत्यु

धनगढी / कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन

‘राजनीतिमा देखिएको फोहर सफा गर्न महिलाहरु राजनीतिमा सक्रिय हुनुपर्छ’

मुलुकको दक्ष जनशक्ति देशमै बस्नुपर्छ, दिगो विकास र समृद्धि हाम्रै पालामा सम्भव …

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँचजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड छन्दु पुगे

प्रतिक्रिया