धरानका उपप्रमुखका भाइमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

धरान । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा पसेर उनका भाइमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड हुनुका साथै कान्छा भाइ विष्णुमाथि आक्रमण भएको थियो।
विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
झापा दमकमा छुरा प्रहारबाट लिम्बूको मृत्यु
झापाका चार पालिकामा भोलि स्थानीय बिदा
जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

सोलुखुम्बुमा भालुको आक्रमणबाट एकको मृत्यु

कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए

बलात्कार आराेपमाा एकजना पक्राउ
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिक्रिया