कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौ । कुमारी बैंकको ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

ग्लोबल आईएमई बैंक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

आजको बिदेशी मुद्राको बिनिमय दर, चाइनिज युआन १८ रुपैयाँ बढी
प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो नेप्से
_n10LrhoTnH_gld1v9h08wnmrhjoaeyivywbc8c8cyqpevntpeoi8p7s07nqvkthskpkcbt6_BxDwv0T1mH_jatr047vztmhhmepoljnut3d1iu01mggu9s6vudtiamc5w3mntfsezbpsstq.jpg)
भिजन लुम्बिनी ऊर्जाले १६ कात्तिकमा आईपीओ निष्काशन गर्दै
_ao92aZ2Sj4_lye9cyqlfisgocho5orirwgnw443hhbtbmcgqivccvxmoortyx3hjct0e4nu_d4V8ij7L2G_ntofy71uwwsnstolxrni0ezizyc7q0u2e54w0nnoaohxf5cohtpm79ygcb8k.jpeg)
मोरङ्ग गोठगाँउमा खुल्याे नबिल बैंकको २६६ औं शाखा

आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैया बढी

आजको बिदेशी मुद्राको बिनिमय दर, बेलायती पाउन्ड १६२ रुपैयाँ

प्रतिक्रिया