बिराटनगर स्थित न्यूरो अस्पताल र कुमारी बैंकबीच विशेष छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
विराटनगर / बिराटनगर स्थित न्यूरो अस्पताल र कुमारी बैंकबीच विशेष छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटलसँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेको जनाइएकाे छ ।
सम्झौतापत्रमा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेस भट्टराई तथा कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख मनिश श्रेष्ठले हस्ताक्षर गरेकाे हस्पिटलका रिलेशनशिप अफिसर आर्यन गिरीले जानकारी निएका छन् । सम्झौतासँगै कुमारी बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो अस्पतालमा उपचार गर्दा ओपिडी सेवा, बेड चार्ज, ल्याव टेष्ट, एक्सरे, इन्डिस्कोपी, फिजियोथेरापी, सिटी इसक्यान, एमआरआई लागयत विभिन्न किसिमका स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।
बहुआयमिक उपचारमा ख्याती कमाएको अस्पताल आहिले सुपरस्पेसिएलिटी सेवाको लागी भरपर्दो गन्तब्य हुदैछ । साथै अस्पतालले विभिन्न संस्था संगको सहकार्यमा अस्पतालको सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउदैछ।

धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजी…

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौंमा बढे डेङ्गीका बिरामी

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री …

डेंगु संक्रमणबाट थप एकको निधन

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

प्रतिक्रिया