साइबर अपराधको आरोपमा हर्क सम्पाङका समर्थक रमेश राई पक्राउ

धरान / साइबर अपराधको आरोपमा प्रहरीले धरानका रमेश राईलाई पक्राउ गरेको छ । राईबिरुद्ध परेको उजुरीका आधारमा इलाका प्रहरी कर्यालय धरान ५ स्थित उनकै घरबाट पक्राउ गरेको हो ।
राई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थक हुन । उनले धरान ४ छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलनलाई लिएर संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।
उक्त गाली गलौचलाई लिएर पर्वत राईले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार इलाका प्रहरी कार्यालय धरानले रमेशलाई नियन्त्रण लिएको डिएसपी नवराज मल्ल जानकारी दिएका छन् ।

१९ वर्षमै याैनधन्दा , इटहरीमा एक किशोरी सहित दुई जना पक्राउ : उमेर हरेर ५ ह…

गरिमा बिकास बैकले दियो इटहरी ट्राफिकलाई डिजिटल बोर्ड

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

धरानमा १ करोड ८ लाखमा बन्यो झोलुङ्गे पुल मेयर साम्पाङ र मन्त्री राईले गरे उद्घ…

प्रहरी दिवस : धरानमा स्ट्रिङ अप्रेसन भारतीय नोट र लागु औषध सहित दुई जना पक्र…

सिटिजन लाईफ ईन्सुरेन्स तरहरा शाखाद्वारा डेङ्गबाट मृतककाे दावि भुक्तानी प्रदान

इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु

प्रतिक्रिया