तरकारी तथा फलफूकाे मुल्य, मालदह आँपकाे भाउ बढेर २ सय पुग्याे

काठमाडौ / कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ४०, काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५४, लौका ५०, हरियो फर्सी ७०, घिरौला २५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ५०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ६०, तितो करेला ३०, ब्रोकाउली ९०, कागती १३०, भिण्डी ४०, पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३५० पर्दा केरा दर्जन १४०, अनार ३००, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५०, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप २००,लप्सी ६०,हरियो धनिया १५०,लसुन हरियो १२०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २६०,रुख कटहर ३०, छ्यापी सुकेको २२०,भेडे खु्र्सानी ५० मा कारोबार भइरहेको छ ।

आजको तरकारी तथा फलफूलकाे मूल्य, तिते करेला ६० रूपैयाँ

कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन सूचना

आजको फलफूल तथा तरकारीको मूल्य, सानाे गाेलभेडा ७० रुपैयाँ

गोलभेडा सानो प्रतिकेजी ४० कायम, यस्तो छ आज तरकारीको मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य, गुन्द्रुक २५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, गुन्द्रुक २५० रूपैयाँ

९ वर्षमा ३ हजार १ सय सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन थपियो

प्रतिक्रिया