मधेशका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं / मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्।
समिमलाई गृह, सञ्चार तथा कानुन र सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीले सोमबार प्रदेश प्रमुख मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।यससँगै मधेश सरकारले पूर्णता पाएको छ।

वन कर्मचारीकै योजनामा हिरासत छल्न विरामीको बहाना

सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्री घाइते

सिरहा प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना, ९४४ जना प्रहरी परिचान, ७ स्थानमा …

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्दार

निजगढमा ट्रायलमा निस्केको मोटरसाइकल दुर्घटना, एकको मृत्यु

प्रहरीसहित राजस्व टाेलीले छापा मारे पछि सिरहाका व्यावसायी आतङ्कित
सर्लाही सदरमुकामा मलगंवामा आज साँझ देखी कर्फ्यु

प्रतिक्रिया