एनआरएनए कतारको अध्यक्षमा जैबी राई चाम्लिङको उम्मेदवारी घोषणा

दोहा : गैर आवसीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले उम्मेदवारी घोषणा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
२००३ मा स्थापना भएको यस सामाजिक सस्थामा सन २०१२ देखि निरन्तर नेपालीका लागि नेपाली भन्ने श्लोकगनलाई आत्मासात गरि यस सामाजिक अभियानमा निरन्तर रहेको र एनआरएनए एनसीसी कतारका बर्तमान प्रथम उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्।
कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका चाम्लिङ सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिबद्धताका साथमा आगामी २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरेको उनले बताए ।

सिक्किम बाढीमा अहिलेसम्म ४१ काे मृत्यु, अझै १०३ जना बेपत्ता

सिक्किममा ताल फुटे पछिकाे बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुग्यो, अझै १०२…

उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी

मणिपुरमा महिलालाई नग्न घुमाएको घटना, किन र कसरी भयो यस्तो आक्रमण ?

कुवेतमा एक नेपाली कारदारको मृत्यु

दार्जिलिङमा पञ्चायत निर्वाचन हुँदा इलामको पशुपतिनगर नाका शिल : बजार सुनसान …

एसकेएमको घरदैलो अभियान जारी

प्रतिक्रिया