दुर्इ बर्ष पछि राताे पहिरनमा देखिइन नायिका श्वेता खडका : यस्ताे छ उनकाे मनै लाेभ्याउने शुन्दर तस्विरहरू

sweta

नेपाली नायिकाहरू मध्ये शुन्दर र हसिलाे स्वभावकी नायिका हुन श्वेता खडका । कलाकारिता क्षेत्रमा बेग्लै अनुभव  बटुलि नेपालीहरूलार्इ सुपरहिट नेपाली चलचित्रहरू पस्किएर सबैकाे मनमा बस्न बनेकी नायिका श्वेता खडका हालै राताे पहिरनमा सजिएर फाेटाे सुट गरेकि छिन ।

 s3

कहाँ भेटिएला , काेहिनुर जस्ता सुपरहिन चलचित्रमा नायिकाकाे भुमिका निर्वाह गरिसकेकी उनि पछल्लाे समय अाफ्नै ब्यवसाय एआरएस एण्ड इन्जिनियरिङ प्राइभेट लिमिटेडलार्इ अघि बढाउन कम्मर कसेर अघि सरेकि छिन ।

s1

श्रीमान श्री कृष्ण श्रेष्ठकाे निधनपछि बियाेगका कारण बाहिर नदेखिएकी नायिका श्वेता पछिल्लाे समय सामाजिक काममा ब्यस्त देखिनुका साथै समाजमा खुलेरै प्रसंशा बटुल्न ब्यस्त रहेकि छिन ।

उनले हालै अाफ्नाे फेश्बुकमार्फत राताे पहिरन लगाएर खिचिएका तस्विरहरू सार्वजनिक गरेकि छिन । हेराै उनकाे शुन्दर तस्विरहरू

s-2

sweta

तस्विर – श्वेता खडकाकाे फेशबुकबाट

 

तपाईको प्रतिक्रिया

Loading…