बाेके दाह्रीको हाेली गित “याे हाे हाेली” सार्वजनिक (भिडियाे सहित)

इटहरी । गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को हाेली गित “याे हाे हाेली” सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दिया, सररर इज्निने गाडीमा , डाँडाघरे काका मरे, सुनकाे सिक्री, मर्गेली हम, काका हरायाे लगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको “याे हाे हाेली” बोलको गीत सार्वजनिक भएको हो । श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को स्वर, शब्द तथा संगीतमा रहेको सो गीतमा सुरज श्रेष्ठकाे एरेन्ज रहेकाे छ ।

सुमन तामाङको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै, ज्याक, राजाबाु, कृष्ण काफ्लेलगायतहरूको अभिनय रहेकाे छ । भिडियाेमा हेमन्त तामाङकाे सम्पादन रहेकाे छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया