काठमाडौँ / गायिका रचना रिमालकाे स्वरमा “जय माँ पाथीभरा” देवीको भजन (फिमेल भर्जन) सार्वजानिक भएको छ । यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेकाे सार्वजानिक रहेकाे थियाे । सुरेश चन्द्र दाहालको शब्द, डा. भवानीशंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ । दिनेश कोइरालाको अभिनय, रहेको उक्त भिडियोमा कलर तथा सम्पादन सुरेश चन्द्र दाहालको रहेको छ । हृर्नुहाेस् भिडियाे
प्रवीण बेडवालको स्वरमा रहेकाे माता पाथिभरा भजन