प्रवीण बेडवालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ / गायक प्रवीण बेडवालको स्वरमा “जय माँ पाथीभरा” देवीको भजन सार्वजानिक भएको छ । सुरेश चन्द्र दाहालको शब्द, डा. भवानीशंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ । दिनेश कोइरालाको अभिनय, सुमन तामाङको निर्देशन रहेको उक्त भिडियोमा कलर तथा सम्पादन हेमन तामाङको रहेको छ ।

तपाईको प्रतिक्रिया