‘हैट’ उपनामले चिनिने अभिनेता बुद्धि तामाङ अनु थिङ सँग बिहे गर्दै

कलाकार बुद्धि तामाङको विवाह हुने भएको छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङको विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समय यता प्रेम सम्बन्ध रहेका थिए।

तपाईको प्रतिक्रिया