गायीका चन्द्रकला राईकाे स्वरमा ‘ओ बरि लै’ सार्वजनिक (भिडियाे)

काठमान्डाैं / गायीका चन्द्रकला राईकाे स्वरमा ‘ओ बरि लै’ काे फिमेल भर्सन सार्वजनिक भएकाे छ । हांगयुग अज्ञातकाे शब्द, पारस मुकारुङकाे कम्पाेज रहेकाे उक्त गितलाइ मेल भर्जनमा भिषण मुकारुङ राईले स्वर दिएका थिए । प्रिथक रेकडिङ स्टुडियाेमा रेकर्ड गरिएकाे उक्त गीतलाइ दिल सार्कीले रेकर्ड गरेका हुन् । दिप घतानीकाे मिक्सिङ रहेकाे उकत गीतमा मनाेजराजले छायांकन गरेका छन् ।

भोजपुरमा जन्मिएकी सुमधुर स्वरकी धनी गायिका चन्द्रकला राईले एक दशक लामाे साङ्गीतिक यात्राका क्रममा १०० भन्दा धेरै गीतहरूमा आवाज दिइसकेकी छिन् । उनी गायनका अलावा थुप्रै गीतहरूमा शब्द, सङ्गीत दिएकी छिन् । यसअघि चन्द्रकला राईकाे ‘अरूण तिरैतिर’ सार्वजनिक भएकाे थियाे ।  िभडियाे

तपाईको प्रतिक्रिया