गायीका राधा सुवेदी र देवराज शर्माकाे “नाच्ने गाउँने रमाउँने अहिले हाे ” सार्वजानिक (भिडियाे)

इटहरी / गायीका धा सुवेदी र देवराज शर्मा काेईरालाकाे लाेक दाेहाेरी गीत “नाच्ने गाउँने रमाउँने अहिले हाे” सार्वजानिक भएकाे छ । राधा सुवेदीकाे शब्द, देवराज शर्मा काेईरालाकाे लय रहेकाे उक्त गीत विषेश रेकर्डिङ्ग स्टुडियो काठमाडौमा रेकर्ड भएकाे हाे । राधा सुवेदी बिगत लामाे समयदेखी साहित्य सिर्जनामा समेत सकृह हुनुहुन्छ । भिडियाे

 

तपाईको प्रतिक्रिया