गायीका चन्द्रकला राई तथा अमिन सोता-हाङकाे ‘अरूण तिरैतिर’ सार्वजनिक (भिडियाे)

काठमाडौँ / गायिका चन्द्रकला राई तथा गायक अमिन सोता-हाङ राईको स्वरमा रहेको ‘अरूण तिरैतिर’ सार्वजनिक भएको छ । शङ्कर कुलुङकाे शब्द, डी जे मेवाहाङ्गकाे सङ्गीत रहेकाे उक्त गीतमा राजु कार्कीकाे एरेन्ज रहेको छ । मनोज  राईको सम्पादन रहेको उक्त गीतलाई दुर्गा बान्तवा राईको छायाङ्कन रहेको छ ।

भोजपुरमा जन्मिएकी सुमधुर स्वरकी धनी गायिका चन्द्रकला राईले एक दशक लामाे साङ्गीतिक यात्राका क्रममा १०० भन्दा धेरै गीतहरूमा आवाज दिइसकेकी छिन् । उनी गायनका अलावा थुप्रै गीतहरूमा शब्द, सङ्गीत दिएकी छिन् ।   िभडियाे

तपाईको प्रतिक्रिया