सुनिता सङ्यक लिम्बु तथा अशोक मुकारुङकाे स्वरमा ‘लाहुरे माइला’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । गायिका सुनिता सङ्यक लिम्बु तथा अशोक मुकारुङकाे स्वरमा पूर्वेली लोकलयमा आधारित गित ‘लाहुरे माइला’ सार्वजनिक भएकाे छ । निकेश राईको शब्द तथा सङ्गीत, राजु कार्कीको एरेन्ज रहेकाे उक्त गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । निकेश राईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएकाे उक्त गीतमा किरण तथा र सुरेश राईकाे छायाङ्कन वीन घर्ती मगरकाे सम्पादन रहेकाे छ ।

तपाईको प्रतिक्रिया