क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोप नायिका प्रियंका कार्कीमाथि अनुसन्धान

काठमाडौं / चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धान गरेकाे हाे ।

आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया