पल शाहलाई फसाउन दुर्गेश थापा भिलेन, सुन्नुस् थापाले बोलेको गोप्य अडियो

काठमाडाैं / पल समिक्षा काण्ड जटिल बन्दै गैरहेको अवस्थामा अभिनेता पल शाहले नया तथ्य सार्बजनिक गरेका छन् । उता गायिका समिक्षा अधिकारीले भने प्रहरीमा उजुरी गरिसकेकी छन् । पलले फेसबुकमा एक स्ट्याटस लेख्दै आफुमाथि षडयन्त्र भएको बताएका छन् ।

यतिसम्म कि उनले आफुमाथी षड्यन्त्र गर्नेहरुको नाम समेत सार्बजनिक गरेका छन् । समिक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले आफुमाथी षड्यन्त्र गर्नेमा गायक दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी र सम्राट चौलागाईं रहेको उल्लेख गरेका छन् । उनले सार्बजनिक गरेका यी नामहरु सबै उनी निकट नै हुन् ।

 

तपाईको प्रतिक्रिया