हरि आचार्यकाे शब्द तथा अन्जु पन्तको स्वरमा रहेकाे “असैह्य भयो पीडा…” सार्वजानिक ( भिडियाे सहित)

इटहरी / हरि आचार्यकाे शब्द , अन्जु पन्तको स्वरमा रहेकाे “असैह्य भयो पीडा मेरो मुटु झिकी फ्याँकी दिउँकी” गीत सार्वजानिक भएकाे छ । इटहरी स्थित एक समाराेहका बिच सार्वजानिक गरिएकाे उक्त म्युजिक भिडियोलाइ नवल नेपालले निर्देशन गरेका छन् । विशाल निरौलाको सङ्गीत र सङ्गीत संयोजनमा बजारमा आउन लागेको गीतलाई मदन काश्यपले छायांकन गरेका छन् भने नवीन निरौलाले भिडियोको सम्पादन र संयोजन गरेका छन् ।

भिडियाेमा कलाकारहरु माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्की लगायतले अभिनय गरेको म्युजिक भिडियोमा बाल कलाकार हेस्पिरस शर्मा र सञ्चित भट्टराईको अभिनय रहेकाे छ । इटहरी लगायत पूर्वका विभिन्न क्षेत्रमा छायांकन गरिएको छ । भिडियाे

तपाईको प्रतिक्रिया