स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम, “याे जुनिमा” गीत सार्वजनिक

इटहरी / सामाजिक संजाल टिकटकबाट आफूलाई मोडेलको रुपमा परिचित गराउन् सफल मोडेल स्मारिका ढकालको “यो जुनिमा” म्युजिक भिडियो सार्वजानिक भएकाे छ । पूर्वाअन्चल यूट्रुव च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियाेमा विदेशबाट नेपालमा कामदारलाई अन्तरबार्ता लिन आएका एक अरबिक नागरिकको नेपाली युवतीहरू प्रति आकर्षशीत भएको कुरालाई देखाउने प्रयत्न गरिएको छ ।

विदेशी नागरिकको भूमिकामा यस गीतको निर्माता तथा भर्खरै मोडेलको उदयामान कलाकार चिरन केसिको रहेको छ । राम बिकले कोरियोग्रफी गर्नु भएको उक्त भिडियोमा सुमन तामाङले छायांकन गरिएकाे छ । गायक बिनोद खम्बु र सुमिना बराइलीको आवज रहेको छ भने बुद्धिमान बराइलीको शब्द तथा बिनोद खम्बुको संगीत रहेको छ ।

हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया