अनुप बिक्रम र वर्षा सिवाोटिको बिवाह !

विराटनगर / प्रदेश नम्बर १ को पूर्वि क्षेत्रमा अत्याधिक छायांकन गरीएको चलचित्र पूरानो बुलेट सार्वजनिक भएको छ । केहि दिन अधिमात्र युट्युवमा सार्वजनिक भएको चलचित्रलाई हाईलाइटस् नेपालले सार्वजनिक गरेको हो । हाल सो चलचित्र युट्युव ट्रेन्डिङको सिर्ष स्थानमा रहेको छ ।

चलचित्रमा अनुपबिक्रम शाहि, बर्षा सिवाकोटि र माला लिम्बुले मुख्य पात्रको भूमिका निभाएका छन् । युट्युमा दर्शकहरुले सम्पूर्ण कलाकारहरुको अभिनयको प्रसंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया