भीषण मुकारूङकाे भीषण मुकारुङको खोर्सानी डल्ले-२ ‘ए सिम्मा…’ सार्वजनिक (भिडियाे सहित)

इटहरी  / गायक तथा सङ्गीतकार भीषण मुकारुङको नयाँ गीत खोर्सानी डल्ले-२ ‘ए सिम्मा’को भिडियो सार्वजनिक भएको छ ।  दुर्लभ जन्तरेको शब्द र विशेष खालिङकाे सङ्गीत रहेको गीतको भिडियोमा गायक भीषणसँगै विल्सन विक्रम राई (तक्मेबुढा), रजनी गुरुङ, विशाल लिम्बु र श्याम राईकाे अभिनय रहेकाे छ ।

लामो समयदेखि सांगीतिक क्षेत्रमा सकृय राइका ‘चन्द्रमुखी’, ‘अँधेरीमा जुन फुल्दा’ लगायतका गीतहरु चर्चित छन् । भीषणको यसअघि सार्वजनिक गीत ‘खोर्सानी डल्ले’ बहुचर्चित बनेको थियो ।

तपाईको प्रतिक्रिया