बाेके दाह्रीकाे कमेडी गित “टिकापुर कैलाली” सार्वजानिक (भिडियाे सहित)

इटहरी । गायक श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को नयाँ कमेडी गीत “टिकापुर कैलाली” सार्वजनिक भएको छ । ए बा किन्देउ न भट्भटे, बोके दाह्री, बाँके बर्दियालगायतका दर्जनौँ कमेडी गीतमार्फत लोकप्रीय बनेका उनको “टिकापुर कैलाली” बोलको गीत सार्वजनिक भएको हो । श्रीकृष्ण लुईटेल (बाेके दाह्री)को स्वर संगीतमा रहेको सो गीत जोनी योञ्जनकाे एरेन्ज रहेकाे छ ।

सुमन तामाङको छायांकन रहेकाे सो गीतको भिडियोमा गायक बाेकेदाह्रीका साथै दिनेश काेइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतहरूको अभिनय रहेकाे छ । भिडियाेमा हेमन्त तामाङकाे सम्पादन रहेकाे छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया