आमा बनिन् नायिका प्रियंका कार्की

काठमाडौं / अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । अभिनेता आयुषमानदेशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी प्रियंकाले बुधबार छोरीलाई जन्मदिएकी हुन् ।

प्रियंकाले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् ।

तपाईको प्रतिक्रिया