‘चुचे ढुङ्गो मा बसेर चोखो मायाँ लाऊ’ गीत सार्वजनिक

इटहरी / रुद्र श्रेष्ठ र अप्सरा विस्टको आवाजमा रहेको ‘चुचे ढुङ्गो मा बसेर चोखो मायाँ लाऊ’ गीत सार्वजनिक भएको छ । प्रेमी प्रेमीका बिचकाे मायालाइ गीतमा समेटिएको छ ।

उक्त गीतमा शब्द श्रेष्ठ काे नै रहेको छ भने, संगीत, संयोजन सँगसँगै अभिनय पनि उनैकाे रहेकाे छ । साथै अप्सरा विस्टकाे समेत अभिनय रहेकाे छ । उक्त भिडियो रिकेश बज्राचार्यले छायाँकन गरेका छन् भने, सम्पादन पनि उनकाे रहेको छ । यो सँगै श्रेष्ठले दर्जनाै गितहरू निकालि सकेका छन् ।

तपाईको प्रतिक्रिया