टिकटक स्टार स्मारिकाको डिभोर्स

झापा / चर्चित टिकटक स्टार स्मारिका ढकालको डिभोर्स भएकाे छ । स्मारिकाकाे श्रीमान विवेक अधिकारी सँगकाे वैवाहिक सम्वन्ध टुटेको हाे ।

अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा चलेकाे थियो ।

पथरीको सेल्फि रोडमा खसीबाख्राकाे व्यापार

तपाईको प्रतिक्रिया