इटहरी । पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले भ्यालेन्टाइन डेको अवसर पारेर स्पेशल फोटोसुट गराएका छन् । प्रेम दिवसको अवसर पारेर तामाङले मोडल भावना मगरसँग फोटो खिचाएका हुन् । थ्री स्टार क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएका तामाङ फुटबल छोडेपछि मोडलको रुपमा तस्वीरहरुमा देँखिदै आएका छन् । स्पर्श बुटिकको डिजाइनमा देखिएका दुवैको मेकअप पेस्को मेकअप स्टुडियोले गरेको हो । मनिता तामाङको कोरियोग्राफीमा इटहरीको ओसन पार्कमा फोटो खिचिएका हुन् । । फोटोहरु बज क्रिएसन इटहरीले खिचेको हो । तस्विरहरू