तस्वीरमा अभिनेत्री रेखा थापाको यस्तो होली

काठमाडौं । नायिका रेखा थापाले होली पर्वलाई उल्लासमय तरिकाले मनाएकी छिन् । उनले अफ्नो परिवार र साथिहरुसँग मिलेर होली खेलेका तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया