मिस पुर्वान्चल : काे बन्ला फेस  अफ डिभाइन (फाेटाे फिचर)

धरान / धरानमा आयोजना भैरहेको  नेपालआइस मिस पुर्वान्चलको नवौं संस्करणमा अहिलेको लोकप्रिय   डिभाइन वाइनले १४ जना प्रतिस्प्रधीहरु बीच फेसबुक लाइकको आधारमा  फेस  अफ डिभाइन टाइटल प्रदान गर्ने भएको  छ  ।

फेस  अफ डिभाइनमा आफुले चाहेको प्रतियोगिलाई जिताउन  डिभाइन वाइनको अफिसियल पेज  बाट आफुले चाहेको प्रतियोगीहरुको फोटोमा क्लिक गरेर लाइक गर्नुपर्नेछ । आगामी पौष १४ गते धरानकोइजी राइड्रस होटलमा योजना हुने फिनालेमा बिजेताको घोसणा गरिनेछ । बिजेतालाई नगद १५ हजार संगै फेस  अफ डिभाइन टाइटल प्रदान गरिने डिभाइन वाइनको ब्रान्ड म्यानेजर संजु शाक्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया