हट अवतारमा संजय दत्त पुत्री त्रि‍शाला (तस्विरहरू)

एजेन्सी । भारतीय चर्चित अभिनेता संजय दत्तको छोरी त्रि‍शाला दत्त यतिबेला आफ्ना हट तस्विरका कारण चर्चामा छिन् । हालै मात्र सामाजिक संजालमा पोष्ट गरिएका हट अवतारका तस्विरहरु रातारात भाइरल बनेपछि उनलाई धेरैले छिटो चलचित्रमा काम गर्न सुझाएका छन् ।

त्रिशालाको यस बोल्ड तस्वीरबारे संजय दत्तकी पूर्व पत्नी रिया पिल्लईले पनि आकर्षक र राम्री देखीएको प्रतिक्रिया दिएकी छन् । संजय दत्त्ले छोरीलाई फिल्मी लाइनमा आउन नदिइरहेका बेला फिल्मी दुनीयामा पाईला टेक्ने संभावना कमै रहे पनि उनी कुनै हट हिरोइन भन्दा कम छैनन् भन्ने कुराका प्रमाण हुन् यि तस्विरहरु।

Purbeli TV

तपाईको प्रतिक्रिया